November 29, 2006
प्रसंग एक ,
बिहानै हिंड्नु पर्छ । हातमुख जोर्नै पर्यो । हिजो आज ज्यादै चिसो बढेको छ काठमाडौंमा । गर्मीमा ज्यादै गर्मी र जाडोमा ज्यादै जाडो । शायद envirnmental pollution भएर होला । pollution को मुख्य कारण density पनि हो । के गर्नु राजाध/नी बाहेक सम्भाबनाहरु बाहिर छैनन् । हरेक कुराहरु केन्दृकृत भएका छन । अब यो बिस्तारै हट्छ कि । देशमा शान्ति र बिकासका पाइलाहरु अघै बढीरहेमा ।
प्रसंग दुई ,
धेरै भएको थियो Airport को सेकुवा नखाएको । पहिलेजस्तो charm रैनछ अहिले । पहिला पहिला चौरमा बसेर रक्सी र सेकुवको मज्जा लिदँको अनुभव नै भिन्नै । अहिले त सबै professional भैस केछन । सबै तिर Restaurant जस्तै लाग्ने । तर पनि भिड भाड त उस्तै छ । नेपालमा कति रक्सीको खपत हुँदो हो । मान्छे भात नखाएर रक्सी मात्र खाने पनि छन् होला । गरीब देश का सौखिन जनताहरु, झट्ट हेर्दा त्यस्तो लाग्दो हो । तर के गर्नु रोइरहेको देश का जनता कसरी हाँसिरहेका होलन् र ? कोही पीडामा खाँदा हुन् कोही बेदन/मा । खुशीमा खानेहरु पनि होलान् तर आसुँ बीचको खुशी क्ष णिक मात्र त हो नि ।
प्रसंग तीन ,
पासपोर्ट Renew गराउनु थियो । जिल्ला प्रशासन कार्यालय गएँ, बिहानै । आठ बजे पुग्दा लाइन ढोकासम्म । देसक युवाहरुको बिदेशिने बाध्यता । बेरोजगारी र यस पछिका पारीबा रिक चुनौतिहरु । देशले कहिले आफ्न सन्तत्तिको पौराख उपभोग गर्न पाउने हो ?
प्रसंग चार ,
फुर्सदमा त ब्लगगिङ गर्नु मजै हो तर, यसमा लत लागेर काम कुरो एका तिर कुम्लो बोकि ठिमी तिर जस्तो भयो भने पो बर्बाद ।
बाँकी पछि ।
2 Comments |
Uncategorized |
Permalink
Posted by khotange
November 28, 2006
खै साथी हो, ब्लग लेख्न सुरु गर्ने त भनियो तर नियमित पो हुने हो कि होइन भन्ने चिन्ता लागिरहेको छ । के लेख्ने भन्ने पहिलो समस्या त्यसमाथि पाठक हरुले रुचाउँने पनि हुनु पर्यो । यो त भालुको कन्पट हुने पो हो कि क्याहो, टेन्सन ।
कुरा ब्यक्तिगत सुरु गर्ने कि राजनीतिक या सोशिएल वा त बिबिध, खै केही बुझ्न सकिएन । पत्रकारिता,साहित्य,कला जस्ता क्षेत्र पनि त्यत्ती समेटिए जस्तो लागिरहेको छैन । अरु ब्लगरसाथीहरुको सबैको ब्लग काइदाको देख्छु । जति जनाको हेर्ने मौका पाए सबैको आ आफ्नै किसिमको राम्रै नै छ । नगर्नु सुरु गरेपछि केही चर्चा बह्स हुने कुराहरु भए मज्जा पनि आउँछ । ब्यक्तिगत राग मात्र अलापेर पढ्नेलाई बोर पनि के ब नाउनु जस्तो पनि लाग्छ ।
यो ब्लग त्यत्तिकै पोस्ट गर्न पनि मन छैन । तर होस् क सैले हेरेर कुनै प्रतिकृया दिए त्यसैअनुरुप जाउँला नत्र आफ्नै हिसाबले अघि बढ्नु त छँदैछ । मोर्चामा हि डेपछि जसरी पनि अघि त बढ्नु नै छ । मेरो ब्लग हेरेर कमेन्ट गरिदिनु भएकोमा उत्सबजी र मुकुन्दजी लाई फेरि एक चोटि धन्यवाद । अनि मलाई यो ब्लगको संसारम प्रबेश गराउन मह्त्पूर्ण प्रेरणा दिने मेरा दुई जना ब्लगर साथीहरु (नाम अहिलेलाई नभनौ) लाई पनि बिशेष धन्यवाद ।
Leave a Comment » |
Uncategorized |
Permalink
Posted by khotange
November 19, 2006
( dhanyabad utshab ji, comment ko lagi, kamti ma tapai le ta mero blog hernu bhayechha. Natra maile ta k socheko thiye bhane ma naya blogger maile reader pauna garo hunchha hola. Kinaki sabai ko afno afno circle hola- uniharu bich mai padhne ra comment garne kam hudoho, aadi ityadi….je hos 3 din ma ek jana paye bhane bistarai aru thapidai jalan, kaso utshab ji. )
Aaja kam bisesh le Jyoti Spinning Mills janu paryo, purano share certificate linu thiyo. Tyahako karmachari sanga ek chin kurakani bhayo. Bichara, usko kurakani sunda
Nepal ko artha byabastha ko dardanak yatharta feel gare, maile. Usko company ramro sangha run garna nasakera kayau barsha bhaisakyo shareholders lai dividend din sakiraheko chainna. Stock exchange ma share trading nabhayeko 3 barsha bhanda badhi bhaisakyo. Share ko value ghatera 25 ma aaisakyo. Kun bela company dharasayi hune ho, company collapcs bhaye pachhi tyahaka karmachariharu ko anischit bhabishya ko kalpana matra garda pani birakta lagne.. yestai..yestai.. usko afnai byatha chha.
yo euta company ko matra kura hoina, tyasle samagra des ko chitran garchha. Des ko samagra artha byabasta ko halat pani tyahi ho. Garibi mathi garibi jhan badhai chha. Kati din aru sangha magera des chalaune hun netahrule. Laj pachekaharu….
Mangalbar samma ma peace agreement garne bhanchhan. Makune ji sarkar ma jannau bhandai ghurki launa thalisake. Kas lai ghurki lagayeka hun ? chando milijuli euta niskarsha ma pugau ra des nirman ko abhiyan ma lagau bhanne ta ratti bhar pani chaina. Khali satta, pad, kurshi. Dinratko mathapachhi tyasai ma matra.
Rajnitik paribartan ta aba suru hola jasto bhayo,
tara yes pachhi ko arko thulo ladai (wa bhanu-kranti) Aarthik hunu parchha. Jaba samma pet bhoko rahanchha swantrata ko
nara matra diyera kehi hudaina jasto malai lagchha.
1 Comment |
Uncategorized |
Permalink
Posted by khotange